श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

प्रधानमन्त्री प्रचण्डले गरे सातै प्रदेशका प्रमुखहरुसँग भेटवार्ता



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सात प्रदेशका प्रदेश प्रमुखहरुसँग भेटवार्ता गरेका छन् ।

सोमबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्डले सातै प्रदेशका प्रमुखहरुसँग भेट गरेका हुन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटमा प्रदेशको भूमिका बढाउने लगायत समसामयिक विषयमा छलफल भएको छ ।

प्रकाशित मिति : ११ भाद्र २०८०, सोमबार  ११ : ५२ बजे