फाल्गुन १६, २०८० बुधबार Wed Feb 28 2024

प्रधानमन्त्री प्रचण्डसँग युरोपेली संघकी राजदूत डेप्रेजको भेटवार्ता



काठमाडौं । नेपालका लागि युरोपेली संघकी राजदूत नोना डेप्रेजले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेकी छन् ।

मंगलबार बिहान बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा पुगेकी राजदूत डेप्रेजले प्रधानमन्त्री प्रचण्डसँग बिदाइ भेटवार्ता गरेकी हुन् ।

सो क्रममा प्रधानमन्त्री प्रचण्ड र राजदूत डेप्रेजबीच नेपाल–इयुबीचको द्विपक्षीय सम्बन्ध र सहकार्यका विषयमा छलफल भएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०८०, मंगलबार  १ : ३९ बजे