श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

राष्ट्रपतिद्धारा पाटन दरबार क्षेत्र अवलोकन



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडैलले आज बिहानै ललितपुरको पाटन दरबार क्षेत्र अवलोकन गरेका छन् । बिहीबार बिहानै दरबार क्षेत्र पुगेका उनले कृष्ण मन्दिरको दर्शन र पाटन दरबार संग्रहालयको अवलोकन गरेका हुन् ।

सिमसिम पानी परिरहेका बेला राष्ट्रपति पाटन दरबार क्षेत्रको अवलोकन गर्न त्यहाँ पुगेका हुन् । सो क्रममा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलगायत सहभागी थिए ।

प्रकाशित मिति : १२ श्रावण २०८०, शुक्रबार  १ : ४५ बजे