श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

पालिकाभित्रका सबै विद्यालयका प्रधानाध्यापकलाई छलफलमा आउन मेयर साम्पाङको निर्देशन



काठमाडौं।धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पालिकाभित्रका सबै विद्यालयका प्रधानाध्यापकलाई छलफलमा बोलाएका छन् ।

आज दिउँसो २ बजे पालिकामा प्रधानाध्यापकलाई बोलाएको उनले जानकारी दिए ।

उनले भने,‘आज २ बजे धरानका सबै विद्यालयहरूका प्र.अ.लाई नगरपालिका आउन जानकारी गराउँदछु १’

प्रकाशित मिति : १० श्रावण २०८०, बुधबार  ११ : २७ बजे