कार्तिक ६, २०८१ मंगलबार Tue Oct 22 2024

अपाङ्गता मैत्री सामाजिक सोच विकास सोच सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न



सर्लाही । सर्लाहीको चन्द्रनगर गााउँपालिकाको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाले अपाङ्गता मैत्री सामाजिक सोच विकास सोच सम्बन्धी सचेतना कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रम महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाले अपाङ्गता मैत्री सामाजिक सोच विकास गराउन सञ्चालन गरिएको गाउँपालिकाले बताएको छ ।

महिला बालबालिका तथा जेष्ठ नागरिक शाद्वारा संचालित उक्त सचेतनामूलक कार्यक्रममा महिला बालबालिका तथा तष्ष्ठ नागरिक मैत्री वाणतावरण हुनुपर्नैमा जोड दिइएको छ ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष राजकुमार महतोले गाउँपालिकालाई महिला, बालबालिका तथा जेष्ठनागरिकमैत्र बनाउन आफू लागिपरेको भन्दै आउँदा दिनमा यी विषयलाई सुधार गरेर अगाडि बढ्ने बताएका छन् ।

अध्यक्षको उक्त वचनवद्धतालाई मध्येनजर गर्दै सर्वसाधारणले सो सुविधा पाउने आफूहरु ढुक्क भएको भन्दै खुसी व्यक्त गरेका थिए ।

अपाङ्गता मैत्री सामाजिक सोच विकास सोच सम्बन्धी सचेतना कार्यक्रमले आउँदा दिनमा चेस्तदुरुस्त र छिटोछरितो ढंगले अपाङ्गता तथा जेष्ठ नागरिकमैत्री वातावरण सेवा पाउने गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : १४ असार २०८०, बिहिबार  ९ : १८ बजे