१० बैशाख २०८३, बिहिबार Thu Apr 23 2026

पुर्व प्रधानमन्त्री चन्दलाई पत्नि शोक



काठमाडौं । पुर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई पत्नि शोक परेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापकसमेत रहेका चन्दको धर्मपत्नी दिव्यश्वरी चन्दको ८३ वर्षको उमेरमा निधन भएको हो ।

उनको पार्थिव शरिरलाई पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन् ।

प्रकाशित मिति : ८ असार २०८०, शुक्रबार  १० : ५६ बजे