१० बैशाख २०८३, बिहिबार Thu Apr 23 2026

पूर्वमन्त्री पोखरेल अस्पताल भर्ना



महोत्तरी । पूर्व शिक्षा मन्त्री गिरिराजमणि पोखरेल अस्वस्थ भएर अस्पताल भर्ना भएका छन् । एक्कासि ज्वरो र झाडापखाला लागेपछी सोमबार बिहान उनी महोत्तरीस्थित जनसेवा अस्पतालमा भर्ना भएका हुन् ।

सुरुमा उहाँ आउदा निक्कै ज्वरो आएको थियो,झ उपचारमा खटिएका चिकित्सक गणेश श्रेष्ठले भने,अन्य के भएको भन्ने विषयमा हामीले चेकजाँच गरिरहेका छौँ ।झ

प्रकाशित मिति : ४ असार २०८०, सोमबार  १ : ३१ बजे