जेष्ठ ५, २०८१ शनिबार Sat May 18 2024

नेपाल समाजवादी पार्टीको केन्द्रीय समिति बैठक बस्दै



काठमाडौं । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको केन्द्रीय समिति बैठक बस्दैछ ।

उक्त बैठकले पछिल्लो राजनीतिक अवस्थाको समीक्षा गर्दै पार्टीको आगामी योजना तथा कार्यक्रम बारे निर्णय गर्नेछ ।

सो बैठकमा अध्यक्ष भट्टराईले ‘अबको राष्ट्रको संकल्पः नयाँ समाजवादी विकल्प’ शीर्षक राजनीतिक प्रतिवेदनमा पेश गर्नेछन । बैठक आज र भोलि गरी दुई दिन सम्म चल्नेछ

प्रकाशित मिति : २५ जेष्ठ २०८०, बिहिबार  ११ : ०० बजे