बैशाख ७, २०८१ शुक्रबार Sat Apr 20 2024

प्रतिनिधिसभा बैठक बस्दै



काठमाडौं। आज प्रतिनिधिसभा बैठक बस्दैँछ ।

संघीय संसद भवन, वानेश्वरमा सो बैठक बस्न लागेको हो । बैठक अपरान्ह १ बजे बस्नेछ ।

आजको बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले ‘आब २०७९÷८०को आर्थिक सर्बेक्षण पेश गर्ने सम्भावित कार्यसुचीमा उल्लेख छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०८०, आइतबार  ११ : २१ बजे