३ बैशाख २०८३, बिहिबार Thu Apr 16 2026

अनेरास्ववियूको कार्यबाहक अध्यक्षमा हिरेन्द्र शाही



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजबादी) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियूको कार्यबाहक अध्यक्षको जिम्मेवारी हिरेन्द्र शाहिलाई दिएको छ ।

अध्यक्ष सुदेश पराजुलि बिदेशमा हुने कार्यक्रममा सहभागी हुन् जाने भएपछि सङ्गठनका उपाध्यक्ष हिरेन्द्र शाहिलाई अध्यक्षको जिम्मेवारी प्रदान गरिएको हो ।

प्रकाशित मिति : ५ जेष्ठ २०८०, शुक्रबार  ४ : ०९ बजे