जेष्ठ ७, २०८१ सोमबार Mon May 20 2024

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा सुरेन्द्र आचार्य नियुक्त



काठमाडौं । नेपाली कांग्रेसका सांसद सुरेन्द्र आचार्य महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नियुक्त भएका छन्। आज साढे १२ बजे आचार्यले शपथ लिने कार्यक्रम रहेको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ ।

हाल महिला मन्त्री रहेका महिन्द्रराय यादवलाई वन वा खानेपानी मन्त्रालयको जिम्मेवारी दिने तयारी छ।

प्रकाशित मिति : २४ बैशाख २०८०, आइतबार  ११ : ३४ बजे