जेष्ठ ६, २०८१ आइतबार Mon May 20 2024

नवनियुक्त तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ



काठमाडौं । नवनियुक्त तीन मन्त्रीले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार नवौं पटक मन्त्रिपरिषद् विस्तार गर्दा मन्त्री बनेका नेपाली कांग्रेसका तीनजना मन्त्रीले आजै पद तथा गोपनीयताको शपथ लिएका छन् । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ, स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत र युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले शपथ लिएका हुन् ।

प्रकाशित मिति : २२ बैशाख २०८०, शुक्रबार  १० : ३७ बजे