बैशाख २६, २०८१ बुधबार Thu May 9 2024

चन्द्रनगर गाउँपालिकाले प्रशासकीय भवन निर्माण गर्न गुणस्तरीय कम्पनीलाई मौका दिने



सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकाले आफ्नै प्रशासकीय भवन निर्माण गर्दै छ । गाउँपालिकाले प्रशासकीय भवन निर्माण गर्नका लागि टेन्डर पनि आव्हान गरेको हो ।

टेन्डरको लागि योग्य, गुणस्तरीय निर्माण कम्पीलाई मौका दिने गाउँपालिकाले जनाएको छ । त्यसको लागि गुणस्तरीय निर्माण कम्पनीलाई टेण्डर प्रस्ताव पेश गर्न गाउँपालिकाले आह्वान गरेको हो ।

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  ८ : ५५ बजे