जेष्ठ ७, २०८१ सोमबार Mon May 20 2024

बालाजुको कोत : धुकु पेट्रोल पम्पमा महानगरले लगायो सिल



काठमाडौं । काठमाडौं महानगरपालिकाले बालाजुस्थित कोतःधुकु पेट्रोल पम्प सिल गरेको छ । मापदण्डविपरीत सञ्चालन भइरहेको कोतःधुकु पेट्रोल पम्पले असुरक्षा बढेको उजुरीपछि महानगरले सिल गरेको हो ।

सिल गर्नुअघि सो पेट्रोल पम्पको कानुनी हैसियत, मापदण्ड पालना र त्यसबाट सडक र मानिसलाई हुने असुरक्षालगायतका विषयमा महानगरले आयल निगमलाई सोधेको थियो ।

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहिबार  ५ : ०० बजे