३ बैशाख २०८३, बिहिबार Fri Apr 17 2026

राष्ट्रिय सभाको बैठक स्थगित



आजका लागि डाकिएको राष्ट्रिय सभाको बैठक स्थगित भएको छ। बैठक भोलि शुक्रबार बस्ने गरि सारिएको हो ।

“राष्ट्रिय सभाको वैशाख १४ गते अपराह्न १ः०१ बजे बस्ने भनिएको बैठक विशेष कारणबस भोलि १५ गते अपराह्न ४ः०१ बजे बस्नेगरी स्थगित भयो,” सचिवालयको सूचनामा भनिएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहिबार  १२ : ३० बजे