४ बैशाख २०८३, शुक्रबार Fri Apr 17 2026

आज राष्ट्रिय सभाको बैठक बस्दै



आज राष्ट्रिय सभाको बैठक बस्दै छ। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बिहीबार दिउँसो १ बजे राष्ट्रिय सभाको बैठक बस्न लागेको हो ।

बैठकमा विषयगत समिति सदस्यको नाम हेरफेर गरिने सहितको सम्भावित कार्यसूची सार्वजनिक गरिएको छ।

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहिबार  ११ : ४१ बजे