बैशाख १४, २०८१ शुक्रबार Fri Apr 26 2024

नेपाल एसबीआइ बैंकद्वारा विद्यार्थीलाई बैकिङ साक्षरता प्रदान



काठमाडौं । नेपाल एसबीआइ बैंकले ललितपुर डिएभी कलेजका बीबीए तथा बीबीएम पढ्ने १०० जना विद्यार्थीलाई बैकिङ साक्षरता प्रदान गरेको छ । बैंकले ग्लोबल मनि वीक अन्र्तगत विद्यार्थीलाई बैकिङ साक्षरता प्रदान गरेको हो ।

सो अवसरमा बैंकका मुख्य प्रबन्धक तथा बागमती प्रदेश प्रमुख विनोद कुमार ढुङ्गेल, पाटन शाखा प्रमुख तेज बहादुर थापा तथा वरिष्ठ अधिकृत सुरुची शाहीको सहभागितामा वित्तिय साक्षरता कार्यक्रम गरिएको थियो ।

प्रकाशित मिति : १३ चैत्र २०७९, सोमबार  २ : ४० बजे