चैत्र ६, २०८० मंगलबार Tue Mar 19 2024

वरिष्ठ रेडियोकर्मी कृष्णा ताम्राकारको निधन



काठमाडौं । वरिष्ठ रेडियोकर्मी कृष्णा ताम्राकारको निधन भएको छ । ८६ वर्षीया ताम्राकारको गएराति न्युरो अस्पताल बाँसबारीमा उपचारका क्रममा निधन भएको हो। ​

वि.सं. २०१८ सालदेखि रेडियो नेपालमा काम गरेकी ताम्राकार निडर र हक्की स्वभावकी थिइन्। लामो समयसम्म रेडियो नेपालमा काम गरेकी ताम्राकारको रेडियो पत्रकारितामा अतुलनीय योगदान छ।

प्रकाशित मिति : १० चैत्र २०७९, शुक्रबार  ९ : १६ बजे