बैशाख १४, २०८१ शुक्रबार Fri Apr 26 2024

जम्कट्टेललाई विश्वासको मत दिने कांग्रेसको निर्णय



हेटौंडा । नेपाली कांग्रेसले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत दिने निर्णय गरेको छ ।

आज काठमाडौँमा बसेको संसदीय दलको बैठकले जम्कट्टेललाई विश्वासको मत दिने निर्णय गरेको हो ।

प्रकाशित मिति : ८ चैत्र २०७९, बुधबार  ४ : २५ बजे