चैत्र १६, २०८० शुक्रबार Fri Mar 29 2024

मोहन्याल गाउँपालिकाको ११ औं अधिवेशन सुरु



कैलाली । कैलालीको मोहन्याल गाउँपालिकाले ११ औं अधिवेशन सुरु गरेको छ । गाउँपालिकाको आफूले गर्नुपर्ने महत्वपूर्ण कामको निर्णयको टुंगो लगाउन ११ औं अधिवेशन थालेको हो ।

उक्त धिवेशनमा गाउँपालिकाले स्थायी कार्यकाल सहितका महत्तपूर्ण गर्ने छ । गाउँपालिकाको ११ अधिवेशनले गर्दै आएका महत्वपूर्ण निर्णयको टुंगो लगाउने बताइएको छ ।

अधिवेशनमा गाउँपालिकाले अहिलेसम्म गरेका महत्वपूर्णको मूल्याङ्कन र आगामी दिनमा गर्नुपर्ने विकास निर्माणका कामको पनि गम्भीर रुपमा छलफल गरिने छ ।

गाउँपालिकाको अधिवेशनले टुंगो लगाएपछि अगामी दिनमा गर्नुपर्ने महत्वपूर्ण कामहरु के के हुन् भनी टुंग्याइने छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७९, सोमबार  ६ : ०९ बजे