माघ ५, २०८१ शनिबार Sat Jan 18 2025

मोर्चाद्वारा गाउँपालिका अध्यक्षलाई कारबाही माग गर्दै प्रदर्शन



काठमाडौं । भगवानपुर गाउँपालिका अध्यक्ष उग्रनारायण यादवलाई कारबाहीको माग गर्दै मोर्चाले गोलबजारमा प्रदर्शन गरेको छ । अध्यक्ष यादवले दलित समुदायमाथि अपमानित व्यहार गरेको भन्दै उनी विरुद्ध प्रदर्शन भएको हो ।

मोर्चाले दलितमाथि सार्वजनिक स्थानमा छोईछिट्टोको व्याबहार गरिनु कानुनी रुपमा अपराध भएको भन्दै गाउँ पालिका अध्यक्षलाई कारबाहीको माग गरिएको जनाइएको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७९, आइतबार  १२ : १७ बजे