काठमाडौं । नाढीमन बजार क्षेत्रमा एक सय केभिएको नयाँ ट्रान्सर्फमर जडान गरिएको छ ।
उक्त क्षेत्रमा पाँच वर्ष भन्दा अगाडिदेखि ट्रान्सर्फमरको क्षमता र संख्या सिमितताको कारणले विधुत पावर सप्लाईमा समस्या पर्दै आएको थियो । सो समस्या समाधानका लागि नयाँ ट्रान्सर्फमर जडान गरिएको हो ।
चन्द्रनगर गााउँपालिकाको पहल र मलङ्वा विधुत वितरण केन्द्रको सहयोग सहकार्यमा उक्त ट्रान्सर्फमर जडान सम्पन्न भएको छ ।