४ बैशाख २०८३, शुक्रबार Sat Apr 18 2026

प्रतिनिधिसभाको बैठक बस्दै



काठमाडौ‌ । प्रतिनिधिसभाको बैठक बस्दैछ ।

आज अपरान्ह १ बजे बस्ने बैठकमा राष्ट्रपति कार्यालयवाट आएको सन्देश, सम्पत्ति शुद्धीकरण संसोधन बिद्येयक र संबैधानिक परिषद संसोधन बिद्येयक माथी छलफल हुन सक्ने बुझिएको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार  ११ : ०८ बजे