मंसिर २०, २०८० बुधबार Wed Dec 6 2023

कोहलपुरमा ‘नगरपलिकामा नवीकरण उर्जा सम्बम्धी एक दिवसिय गोष्ठी’ सम्पन्न



बाँके । लुम्बीनी प्रदेश ‘नगरपलिकामा नवीकरण उर्जा सम्बम्धी एक दिवसिय गोष्ठी’ (सोमाबार) सम्पन्न भएको छ ।

उक्त गोष्ठी कार्यक्रम लुम्बिनी प्रदेशका केही नगरपालिकाका प्रमुख, उप प्रमुख र प्र.प्र. अधिकृतहरुको सहभगितामा कोहलपुरमा सम्पन्न भएको हो ।

सो गोष्ठी कार्याक्रम नेपाल नगरपालिका संघ र वैकल्पिक उर्जा प्रवद्धन केन्द्रको आयोजानमा भएको थियो ।

प्रकाशित मिति : २३ माघ २०७९, सोमबार  ४ : ३१ बजे