जेष्ठ ४, २०८१ शुक्रबार Fri May 17 2024

देशका ६८ जिल्लामा नेपाल टेलिकमको फाइबर इन्टरनेट सेवा पुग्यो



काठमाडौँ । देशका ६८ जिल्लामा नेपाल टेलिकमको फाइबर इन्टरनेट सेवा विस्तार भएको छ । कम्पनीले तीन वर्ष अघि मात्रै यो सेवा सुरु गरेको भएपनि छोटो समयमा ६८ जिल्लामा पुगी सकेको जनाइएको छ ।

कम्पनीको १९ औं वार्षिक उत्सवको अवसर पारेर कम्पनीले एउटै फाइबरबाट फोन, इन्टरनेट र टेलिभिजन सेवा उपलब्ध हुने एफटीटीएच सेवाको योजनालाई देशव्यापी विस्तार गरिरहेको जनाइएको छ ।

प्रकाशित मिति : २२ माघ २०७९, आइतबार  २ : २८ बजे