जेष्ठ ४, २०८१ शुक्रबार Fri May 17 2024

नेपाल राष्ट्रिय कर्मचारी संगठनको १७ औं स्थापना दिवस सम्पन्न



काठमाडौं । नेपाल राष्ट्रिय कर्मचारी संगठन र निजामती कर्मचारीको पाँचौं राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठक बसेको छ । बैठक सहकारी प्रशिक्षण केन्द्र नयाँ बानेश्वर, काठमाडौंमा भएको हो ।

सहकारी प्रशिक्षण केन्द्र नयाँ बानेश्वरमा आज माघ २० गते सम्पन्न नेपाल राष्ट्रिय कर्मचारी संगठन १७ औं स्थापना दिवस हो ।

प्रकाशित मिति : २० माघ २०७९, शुक्रबार  २ : १८ बजे