बैशाख २१, २०८१ शुक्रबार Fri May 3 2024

प्रतिनिधिसभाका सांसदका लागि २ दिने अभिमुखीकरण तालिम शुरु



काठमाडौं । आजबाट प्रतिनिधिसभा सदस्यहरूका लागि २ दिने अभिमुखीकरण कार्यक्रम सूरु हुने भएको छ ।

अभिमुखीकरण कार्यक्रम संघीय संसद भवन, नयाँ बानेश्वरमा आज ११ बजेबाट शुरु हुने जनाइएको छ । संसद सचिवालयले जनाए अनुसार नवनिर्वाचित सांसदहरूलाई संसदबारे जानकारी गराउने उद्देश्यले अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो ।

प्रकाशित मिति : १९ माघ २०७९, बिहिबार  १० : ३३ बजे