जेष्ठ ४, २०८१ शुक्रबार Fri May 17 2024

अध्यक्ष ओली र बेलायत राजदूतबीच भेटवार्ता



काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले आज शिष्टाचार भेटवार्ता गरेकी छिन् ।

सिंहदरबारस्थित एमाले संसदीयदलको कार्यालयमा उनीहरूबीच भेटवार्ता भएको हो । उनीहरूबीच दुई देशबीचको आपसी हितका विविध विषयमा छलफल भएको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : १८ माघ २०७९, बुधबार  ३ : ०१ बजे