बैशाख २५, २०८१ मंगलबार Wed May 8 2024

राप्रपा केन्द्रीय र प्रदेश दुवै सरकारबाट बाहिरिने



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदेश सरकारवाट पनि बाहिरिने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ गठबन्धन निमार्ण गरेको भोलीपल्ट राप्रपाले केन्द्रिय र प्रदेश सरकार दुवैबाट बाहिरिने निर्णय गरेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग भएको सहमति तोडेर राष्ट्रपतिमा कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निर्णय लिएसँगै माओवादी–नेकपा एमाले र राप्रपालगायतको गठबन्धन हिजो शुक्रवारवाट भत्किएको थियो ।

प्रकाशित मिति : १३ फाल्गुन २०७९, शनिबार  १० : ५० बजे