३ असार २०८३, बुधबार Wed Jun 17 2026

गाउँपालिका राष्ट्रिय महासंघ नेपाल लुम्बिनी प्रदेशको दोस्रो अधिवेशन सम्पन्न



काठमाडौ ं। गाउँपालिका राष्ट्रिय महासंघ नेपाल लुम्बिनी प्रदेशको दोस्रो अधिवेशन बुटवलमा सम्पन्न भएको छ।

गत फागुन ७ गते सम्पन्न अधिवेशनको प्रमुख अतिथिमा लुम्बीनी प्रदेशका मुख्यमन्त्री लिलानाथ गिरी रहेका थिए ।

त्यसैगरी विशेष आतिथ्यतामा महासंघका अध्यक्ष लक्ष्मी पाण्डे रहेका थिए ।

पाण्डेद्वारा उद्घाटीत अधिवेशनको बन्दसत्रले गौमुखी गाउँपालिका प्यूठानका अध्यक्ष विष्णु गिरीको अध्यक्षतामा २१ सदस्यीय प्रदेश कार्यसमिति चयन गरिएको जनाइएको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहिबार  ८ : २७ बजे