५ बैशाख २०८३, शनिबार Sat Apr 18 2026

जनयुद्ध दिवसमा सरकारले सार्वजनिक बिदा दिएकोमा महासचिव पोखरेलको आपत्ति



काठमाडौं।नेकपा एमालेका महासचिव शंकर पोखरेलले जनयुद्ध दिवसमा सरकारले सार्वजनिक बिदा दिएकोमा आपत्ति जनाएका छन्।

महासचिव पोखरेलले जनयुद्ध दिवसमा बिदा अनावश्यक भन्दै आपत्ति जनाएका हुन्।

सामाजिक सञ्जालमा लेख्दै महासचिव पोखरेलले भनेका छन्, ‘०४६ पछिका सबैखाले जनसंघर्षको उच्चतम उपलब्धि हो– गणतन्त्रको स्थापना। गणतन्त्र दिवसले ती सबैको यथोचित् सम्मान भएको थिएन ररु’

प्रकाशित मिति : १ फाल्गुन २०७९, सोमबार  १ : ३७ बजे