जेष्ठ ४, २०८१ शुक्रबार Fri May 17 2024

माओवादी कार्यविभाजनको जिम्मा अध्यक्ष र उपाध्यक्षलाई



काठमाडौं । नेकपा (माओवादी केन्द्र)को सांगठनिक कार्यविभाजनको जिम्मा अध्यक्ष र उपाध्यक्षलाई दिने निर्णय भएको छ।

माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा आज बसेको पदाधिकारी बैठकले पार्टीभित्रको सांगठनिक कार्यविभाजनको जिम्मा अध्यक्ष र उपाध्यक्षलाई दिएको छ।

पदाधिकारी बैठकमा सांगठनिक कार्यविभाजनको निर्णय पार्टी अध्यक्ष प्रचण्ड र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपाध्यक्ष कृष्ण महरालाई जिम्मा दिएको हो।

प्रकाशित मिति : १७ माघ २०७९, मंगलबार  ५ : १० बजे