जेष्ठ ४, २०८१ शुक्रबार Fri May 17 2024

आर्थिक संकट समाधानका लागि प्रधानमन्त्ती प्रचण्डलाई माधव नेपालले बुझाए ज्ञापनपत्र



काठमाडौं । नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएका छन् । उनले देशको आर्थिक अवस्था नाजुक भएको भन्दै देशको आर्थिक संकट समाधानका लागि तत्काल कदम चाल्न प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाएका छन् ।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बुझाएको ज्ञापन पत्रमा देश आर्थिक संकटमा परेकाले नागरिकहरुलाई बाँच्न धौधौ परेकाले यसको समाधानको विषयमा कदम चाल्नुपर्नेमा उनको जोड रहेको छ ।

प्रकाशित मिति : १७ माघ २०७९, मंगलबार  १० : ५२ बजे