बैशाख १४, २०८१ शुक्रबार Fri Apr 26 2024

ऋषि धमला पत्नी एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गर्दै



काठमाडौं । पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गर्ने भएकी छन्।

आज भैरहवामा एक कार्यक्रममा उनी नागरिक उनमुक्ती पार्टीमा प्रवेश गर्ने भएकी हुन् । उनी अभिनेत्री तथा मोडेलसमेत हुनु ।

एलिजालाई पार्टी प्रवेश गराउन नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष एवं रेशम चौधरीकी पत्नी रञ्जिता श्रेष्ठ भैरहवा आएकी हुन् ।

पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन पत्रकार ऋषि धमला पनि भैरहवा आउने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : १४ माघ २०७९, शनिबार  ९ : १८ बजे