चैत्र १६, २०८० शुक्रबार Fri Mar 29 2024

मन्त्रिपरिषद्को बैठक अपराह्न ४ बजे बस्दै



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्को बैठक अपराह्न ४ बजेका लागि बोलाएका छन् । उक्त बैठक सिंहदरबारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

मन्त्रिपरिषद्को नियमित बैठक भएकोले सो बैठमा समसामयिक विषयमाथी छलफल हुने समेत बताएका छन् ।

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार  १२ : १४ बजे