बैशाख १३, २०८१ बिहिबार Thu Apr 25 2024

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आज हुने सम्पुर्ण उडान स्थगित



काठमाडौं । आज विहान भएको यती एयरलाइन्सको विमान दुर्घटना पछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आज हुने सम्पूर्ण उडान स्थगित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार आज हुने भनिएका सम्पुर्ण विमानहरु दुर्घटनाभएपछि पोखरा सबै उडान स्थगित हुुने भएका हुन ।

प्रकाशित मिति : १ माघ २०७९, आइतबार  १ : ३४ बजे