चैत्र १५, २०८० बिहिबार Thu Mar 28 2024

विमान दुर्घटनामा हालसम्म घटनास्थलबाट ३२ जनाको शव निकालियो



काठमाडौं । पोखराका लागि उडेको विमान दुर्घटनामा हालसम्म ३२ जनाको शव निकालिएको छ । उक्त विमानमा ६८ जना यात्रु र चालक दलका चार जना सदस्य रहेको थियो । यती एयरलाइन्सको–एन एएनसी एटीआर आज बिहान सेती दोभानमा खसेको थियो । उद्धार कार्यमा खटिएका सुरक्षा स्रोतकाअनुसार दुर्घटनास्थलबाट ३२ जनाको शव निकालिएको हो ।

प्रकाशित मिति : १ माघ २०७९, आइतबार  १२ : ४५ बजे