फाल्गुन ९, २०८० बुधबार Wed Feb 21 2024

काठमाडौँबाट पोखराका लागि उडेको विमान दुर्घटना



काठमाडौं । पोखराका लागि उडेको एयरलाइन्सको विमान दुर्घटना भएको छ । एयरलाइन्सको एटीआर–७२ विमान दुर्घटना भएको जनाइएको छ । सो विमान के र कसरी दुर्घटना भएको यकीन भएको छैन । विमानमा दुई पाइलट, दुई जना एयर होस्टेस र ६८ जना यात्रु सवार रहेको जनाइएको छ ।

प्रकाशित मिति : १ माघ २०७९, आइतबार  ११ : ४२ बजे