श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

आज एकीकृत समाजवादीमा प्रवेश गर्दै घनश्याम भुसाल



काठमाडौं । नेकपा (एमाले) छाडेर स्वतन्त्र उम्मेदवारका रुपमा चुनाव लडेका घनश्याम भुसाल नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गर्ने भएका छन् ।

भुसालको स्वागतका लागि एकीकृत समाजवादीले आज दिउँसो २ बजे नयाँ बानेश्वरको अर्याल होटेलमा कार्यक्रम राखेको छ ।
ब्यानरमा भने ‘घनश्याम भुसाल नेकपा ९एकीकृत समाजवादी० मा समाहित हुने स्वघोषणा गर्ने कार्यक्रम’ राखिएको छ ।

प्रकाशित मिति : २९ पुस २०७९, शुक्रबार  १० : ३२ बजे