श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

गण्डकीका प्रदेशसभा : सदस्यहरुले आज शपथ लिँदै



पोखरा । गण्डकी प्रदेशका प्रदेशसभा सदस्यले आज शपथ ग्रहण गर्ने भएका छन् ।

प्रदेशसभा सदस्यलाई प्रदेशसभाका ज्येष्ठ सदस्य मित्रलाल बस्यालले दिउँसो १ बजे शपथ खुवाउने कार्यक्रम रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । बस्याललाई भने प्रदेश प्रमुख पृथ्वीमान गुरुङले बुधबारै शपथ ग्रहण गराएका थिए ।

प्रकाशित मिति : १४ पुस २०७९, बिहिबार  १० : ०५ बजे