२४ भदौ २०८३, बुधबार Wed Sep 9 2026

नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई देउवाले दिए बधाई



काठमाण्डौ । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बधाई तथा शुभकामना दिएका छन्।

नवनियुक्त प्रधानमन्त्री प्रचण्डले पद तथा गोपनीयताको शपथ लिएपछि देउवाले बधाई तथा शुभकामना दिएका हुन्। शपथ ग्रहण कार्यक्रममा देउवा पनि पुगेका थिए ।

प्रकाशित मिति : ११ पुस २०७९, सोमबार  ५ : ४० बजे