चैत्र १६, २०८० शुक्रबार Fri Mar 29 2024

एमाले उपाध्यक्ष विष्णु पौडेल उपप्रधान तथा अर्थमन्त्री बन्दै



काठमाडौं । नेकपा (एमालेका उपाध्यक्ष विष्णु पौडेल उपप्रधान तथा अर्थमन्त्री बन्दैछन् । एमालेबाट अन्य चार नेता ज्वालाकुमारी साह, दामोदर भण्डारी र राजेन्द्र राईलाई आजै सरकारमा सहभागी गराइने जनाइएको छ ।

त्यस्तै, माओवादी केन्द्रले नारायणकाजी श्रेष्ठलाई पनि उपप्रधानमन्त्री बनाउने निर्णय गरिसकेको छ । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पनि उपप्रधानमन्त्रीसहित गृहमन्त्रालय दाबी गरेका छन् । जनमत पार्टीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय पाएको छ ।

प्रकाशित मिति : ११ पुस २०७९, सोमबार  ४ : १३ बजे