श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

देउवाले मंगलबार बालुवाटार छाड्ने



काठमाडौं । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले भोलि मंगलवार बालुवाटारस्थित सरकारी निवास छाड्ने भएका छन् ।

नयाँ प्रधानमन्त्रीमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नियुक्त भएपछि देउवाले सरकारी निवास छाड्न लागेका हुन् ।

प्रकाशित मिति : ११ पुस २०७९, सोमबार  ११ : ४९ बजे