बैशाख ६, २०८१ बिहिबार Thu Apr 18 2024

नवनियुक्त प्रधानमन्त्रीको शपथग्रहण आज ४ बजे



काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आज प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन् ।

राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव डा।भेषराज अधिकारीका अनुसार, नवनियुक्त प्रधानमन्त्रीसहित मन्त्रीहरूको शपथ ग्रहण आज अपरान्ह ४ बजेका लागि समय तय भएको छ ।

प्रकाशित मिति : ११ पुस २०७९, सोमबार  १० : ०२ बजे