चैत्र १६, २०८० शुक्रबार Fri Mar 29 2024

ओलीद्वारा प्रचण्डलाई प्रधानमन्त्री बनाउन सहमत



काठमाडौं । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमाले अध्यक्ष केपी शर्मा ओली सहमत भएका छन् । ओली निवास बालकोटमा भएको छलफलमा प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएको हो ।

सहमतिको ड्राफ्ट बनाउने कार्य भइरहेको ओलीको सचिवालयले जनाएको छ । सहमतिअनुसार एमालेले राष्ट्रपति र सभामुख लिने भएको छ ।

प्रकाशित मिति : १० पुस २०७९, आइतबार  ३ : ५४ बजे