बैशाख २५, २०८१ मंगलबार Wed May 8 2024

नेपाल आयल निगममा ज्येष्ठता र कार्य सम्पादन मूल्यांकनद्वारा बढुवा



काठमाडौं । नेपाल आयल निगमको रिक्त रहेका विभिन्न पदहरुमा बढुवा गरी पदपूर्ति गरिएको छ । ज्येष्ठता र कार्य सम्पादन मूल्यांकनद्वारा बढुवा गर्नेगरी पदपूर्ति समितिले सिफारिस गरेको हो ।

जसअनुसार निर्देशक पदमा ३ जना, उपनिर्देशक पदमा ३ जना, उपनिर्देशक (मेकानिकल्स) पदमा १ जना, प्रबन्धक पदमा र २ जनासहित अन्य पदमा गरी जेष्ठता र कार्यसम्पादन मूल्यांकनको आधारमा बढुवा सिफारिस गरिएको छ ।
त्यसरी गरिएको बढुवा पदपूर्ति सिफारिस सूची यस्तो छ :

प्रकाशित मिति : ३ पुस २०७९, आइतबार  २ : ४५ बजे