३ बैशाख २०८३, बिहिबार Fri Apr 17 2026

सुनसरी–४ बाट कांग्रेसका कार्की विजयी



काठमाडौं । सुनसरी क्षेत्र नं ४ बाट नेपाली कांग्रेसका ज्ञानेन्द्र कार्की विजयी भएका छन् ।

सूचना तथा सञ्चारमन्त्री समेत रहनु भएका कार्कीले ३० हजार ४८३ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी नेकपा ९एमाले० का जगदिश प्रसाद कुसियैतले ३० हजार ३७१ मत प्राप्त गरे ।

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहिबार  २ : ०३ बजे