चैत्र १, २०८१ शनिबार Sat Mar 15 2025

स्विजरल्याज्डलाई पराजित गर्दै ब्राजिल अन्तिम १६ मा प्रवेश



काठमाडौं । स्विजरल्याज्डलाई १–० गोलको नतिजमा पराजित गर्दै ब्राजिल कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत समूह ‘जी’ मा अन्तिम १६ मा प्रवेश गरेको छ ।

सोमबार राति भएको खेलमा क्यासिमिरोको निर्णायक गोलमा स्विट्जरल्यान्डलाई हराउँदै ब्राजिल नकआउट चरणमा पुगेको हो ।

कासेमिरोले समय सकिन सात मिनेट बाँकी रहँदा गोल गरेका थिए ।

प्रकाशित मिति : १३ मंसिर २०७९, मंगलबार  १० : ५५ बजे