बैशाख ७, २०८१ शुक्रबार Fri Apr 19 2024

धनुषा ४ मा एमालेका रघुवीर महासेठ विजयी



काठमाडौँ ।प्रतिनिधिसभा धनुषा क्षेत्र नम्बर ४ बाट झिनो मतान्तरका साथ नेकपा एमालेका रघुवीर महासेठ विजयी भएका छन्।

महासेठले नेपाली कांग्रेस महेन्द्र यादवलाई १२४ मतान्तरले पराजित गर्दै विजयी भएका छन्। मतपरिणामको औपचारिक घोषणा हुन भने बाँकी छ ।

प्रकाशित मिति : १३ मंसिर २०७९, मंगलबार  १० : २८ बजे