श्रावण ११, २०८१ शुक्रबार Sat Jul 27 2024

सुनसरी क्षेत्र नंं. २ मा एमालेका भीम आचार्य फराकिलो मतान्तरले विजयी



काठमाडौं । सुनसरी क्षेत्र नम्बर–२ बाट नेकपा (एमाले)का उमेदवार भीमप्रसाद आचार्य निर्वाचित भएका छन् प्रदेश नम्बर–१ का पूर्वमुख्यमन्त्री समेत रहेका आचार्य ४ हजार १८९ मतान्तरसहित प्रतिनिधिसभा सदस्य पदममा निर्वाचित भएका हुन् ।

अन्तिम मतपरिणामानुसार उनले २५ हजार ७७९ मत ल्याए । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेदवार सिताराम मेहताले २१ हजार ५९० मत पाए ।

यहाँ तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार लालविक्रम थापाले १७ हजार १९९ मत प्राप्त गरे ।

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  ११ : ३२ बजे